site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दोधारमा बार : प्रधानन्यायाधीशको राजीनामा माग्ने कि नमाग्ने निर्णय गर्न सकेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीशको राजीनामा माग्ने कि नमाग्ने भन्ने विषयमा आज पनि निर्णय गर्न सकेन ।

बारको आज बसेको बैठकले भोलि बिहान ११ बजे सल्लाहकारसहितको बैठक बसेर निर्णय लिने निष्कर्ष निकालेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उपाध्यक्ष रक्षा बस्यालका अनुसार बारले भोलिमात्रै प्रधानन्यायाधीशको राजीनामा माग्ने कि नमाग्ने भन्नेमा निर्णय गर्नेछ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरेको बारका पदाधिकारीले आज निर्णय गर्ने बताएका थिए ।

Global Ime bank

मन्त्रिपरिषद्मा भागबण्डालगायतका विभिन्न आरोप लागेका प्रधानन्यायाधीशको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement