site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अफ्रिदीसहित ईपीएल खेल्न आएका विदेशी खेलाडीले राष्ट्रपतिलाई भेटे
Sarbottam CementSarbottam Cement

काठमाडौं । एभेरेष्ट प्रमियर लिग (ईपीएल) टी–ट्वान्टी खेल्न आएका साहिद अफ्रिदी लगायत २४ जना खेलाडीले राष्ट्रपति विध्यादेवी भण्डारीसँग भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन सितल निवासमा ६ टिमका कप्तानसहित २४ विदेशी खेलाडीले राष्ट्रपतिलाई भेटेका हुन् । 

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलका लागि विभिन्न ६ क्लबले विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरू अनुबन्ध गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा राष्ट्रपती भण्डारीले नेपाली क्रिकेटको विकासमा टेवा पुग्ने उद्देश्यले नेपाल आएका खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरिन् । 

उनले भनिन्, “नेपाली क्रिकेटको विकासका लागि भनेर तपाईंहरू घरेलु लिग खेल्न आउनुभएको छ । तपाईंहरूको आगमनले नेपाली क्रिकेट विकासमा धेरै टेवा पुग्नेछ । तपाईंहरू राम्रो खेलेर नेपाली क्रिकेट विश्व सामु चिनाउन सहयोग गर्नुहोला ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement