site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा उच्चस्तरीय छलफल हुँदै
Sarbottam CementSarbottam Cement

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा मंगलबार (आज)देखि उच्चस्तरीय छलफल हुँदै छ । न्युयोर्कको समयानुसार बिहान ९ बजेदेखि सुरु हुने उच्चस्तरीय छलफल एक सातासम्म चल्नेछ ।

हाइब्रिड (भर्चुअल र भौतिक उपस्थितिमा चल्ने) महासभामा सदस्य राष्ट्र र सरकारका प्रमुखहरूले सम्बोधन गर्नेछन् । संयुक्त राष्ट्रसंघमा १९३ सदस्य राष्ट्रहरू छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महासभामा अमेरिकी राष्ट्रपति जो बाइडनसहित विकसित राष्ट्रका नेताहरूले कोभिड–१९ महामारी नियन्त्रण, विश्वव्यापी असमानता, जलवायु परिवर्तनलगायत मुद्दालाई कसरी सम्बोधन गर्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

कोभिड–१९ को महामारी र विश्वव्यापी असुरक्षाको परिवेशमा जारी महासभामा महामारीको अन्त्य, समतामूलक र हरित उपलब्धि सुनिश्चित र दिगो विकास लक्ष्यहरूको कार्यान्वयनको गति बढाउने विषयमा छलफल भइरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement