site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गोदरेजले ल्यायो 'नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत' योजना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले दशैं, तिहारलाई लक्षितगर्दै “नाउ इज वाउ फेस्टिवल्, कमखर्च धेरै बचत“ नामक योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरूले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलईडी टीभीसमेत जित्न सकिने कम्पनीले जनाएको छ ।

यो योजना भदौ ३० देखि सीमित अवधिका लागि लागू गरिएको गोदरेज ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजीइओएलले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement