site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले चौथो विकेट गुमायो, विनोद भण्डारी ६ रनमै आउट
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

ओमान (मस्कट) । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका विनोद भण्डारी चौथो विकेटको रूपमा पेबेलियन फर्किएका हुन् । उनी २८ ओभरको दोस्रो बलमा ६ रन बनाएर आउट भए । उनलाई नेस्टोर धम्बाले क्याच आउट गराएका हुन् । 

यसअघि नेपालका लागि तेस्रो विकेटको रूपमा रोहित पौड्यल २० रन बनाएर आउट भए । उनी २४औँ ओभरको पहिलो बलमा क्याच आउट भएका थिए । उनलाई ओमानका नेस्टोर धम्बाले क्याच आउट गराएका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement