site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा ७  वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखाको पालुङ्गटार ६, काठमाडौंको कीर्तिपुर, मैत्रिनगर, नुवाकोटको लिखु २, थानसिंह, चितवनको रत्ननगर ५, जुवाली, चितवनकै रत्ननगर १६ खैरेटी, कपिलबस्तुको शिवराज ३, खरेन्द्रपुर र  सिराहाको सुखिपुर २ छजनाचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement