site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अभिषेकसहित तीन खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिषेक रिजालसहित तीन खेलाडी राष्ट्रिय फुटब टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन खेलाडीलाई बाहिर राख्दै २५ खेलाडीलाई छनोट गरेको एन्फाले जनाएको छ । 

बाहिरिनेमा अभिषेकसहित शिशिर लेखी र अर्पन कार्की रहेका छन् । एन्फाले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिको दोस्रो चरणमा भरत खवास, रन्जित धिमाल, विक्रम लामासहित १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका थिए ।
 
साफ च्याम्पियनसिप फुटबलका लागि नेपालले पोखरामा प्रशिक्षण गरिरहेको छ । नेपालले साफअघि भदौ १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । 

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।  

Global Ime bank

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू :
किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय