site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सनराइज बैंकको ३ शाखारहित बैंकिङ सेवा विस्तार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सनराइज बैंक लिमिटेडले थप ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले गत शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौबस्तामा र शनिबार रौतहटको चन्द्रपुर नगरपालिका ९, चेतनगर विर्तामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो ।

यस्तै यही आइतबार सिरहाको सुखिपुर नगरपालिका ५ लडकन्हामा  शाखारहित बैकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा सञ्चालनका लागि नौवस्ताका राम सिंह थारू, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकनका स्थानीय व्यवसायी सुधीर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement