site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीर अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि आईसीयू र एचडीयू थपियो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को सर्जिकल भवनमा ९ वटा आईसीयू र ४२ एचडीयू थप गरी सञ्चालनमा ल्याइएको छ । 

कोभिड संक्रमितको उपचारका लागि आइतबारदेखि आईसीयू र एचडीयू थप गरिएको अस्पताल प्रशासनले जनाएको छ  ।  यसअघि अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि ९ वटा आईसीयू र ९७ वटा जनरल बेड सञ्चालनमा थिए । 

त्यस्तै अस्पतालको जाइका भवनमा २० र पुरानो भवनमा ७ आईसीयू र जाइका भवनमा १८ वटा कोभिड जनरल बेड सञ्चालनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय