site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । 

दराजको महाबचत बजार योजना अन्तर्गत बैंकका ग्राहकले डेबिटकार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजा ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना २०७८साउन ३ देखि ७गते सम्म लागू हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभाग प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुको तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement