site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्र खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन 

काठमाडौं । पूर्वमाओवादी नेताहरुले नेकपा (माओवादी केन्द्र) खारेज गर्न माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेकपा खारेज भएपछि नेकपा (एमाले)मा रहेका नेताहरुले महाधिवेशन समयमा नभएर अवैधानिक भएको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दैै खारेजीको माग गरेका हुन् ।

Dabur Nepal
NIC Asia

माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दिएको नेता रामचन्द्र मण्डलले जानकारी दिए । ०६९ पछि महाधिवेशन नभएको पार्टीको अवैध कमिटीले निर्वाचित जनप्रतिधितिलाई कारबाही गर्न नमिल्ने भन्दै निवेदन दिएको उनले बताए ।

एमालेका केन्द्रीय सदस्य रहेका पूर्वमाओवादी नेताहरु मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायत आयोगको कार्यालय पुगेका थिए ।

नेकपा खारेज हुँदा एमालेमा गएका प्रतिनिधिसभाका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रमु साह, गौरीशंकर चौधरी तथा राष्ट्रियसभामा रामबहादुर थापा ‘बादल’, चन्द्रबहादुर खड्कालगायत प्रतिनिधि कारबाहीमा परेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro