site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिना फाइनलमा, ब्राजिलसित उपाधि भिडन्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको हो ।

ब्राजिलमा भएको खेलमा निर्धारित समयको खेल १–१ गोलमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जसमा अर्जेन्टिना ३–२ ले विजयी भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लाग कप्तान लियोनल मेस्सी, लेनार्दाे प्रेडेस र लाउराटो मार्टिनेजले गोल गरे । डी पाउल गोल गर्न चुके ।

कोलम्बियका लागि जवान कौरार्डाे र मिगिउल बोर्जाले गोल गरे । डिभेन्सन सान्चेज, एरी मिना र इडिन कार्डाेले गोल गर्न सकेनन् ।

Global Ime bank

अब अर्जेन्टिनाले फाइनलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र ब्राजिलबीचको फाइनल खेल आउँदो आइतबार बिहान हुनेछ ।

*सच्याइएको ।

पेनाल्टी सुटआउटमा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement