site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बैजनाथको परिवारलाई लोकतान्त्रिक खेलकुद संघको आर्थिक सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवम् प्रदेश २ का संयोजक बैजनाथ बाबा यादवको परिवारलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट संकलित रकम शुक्रबार हस्तान्तरण गरिएकाे छ ।

संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई केन्द्रिय सदस्यहरू, जाग्मती प्रदेशका सदस्यहरूबाट संकलित १ लाखको चेक हस्तान्तरण गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वर्गिय यादव परिवारको सहयोगका लागि अन्य रकम पनि संकलन भइरहेको र संकलित बाँकी रकम कोभिड १९ को सहजता पश्चात जनकपुरमा नै उपस्थित भई परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

क्योकुसिन करातेका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका जनकपुर निवासी यादवको कोभिड १९ का कारण जेठ २ गते बीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय