site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निषेधाज्ञा कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)
सिरहाको दृष्य । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार हाल अधिकांश जिल्लामा यही जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । दार्चुलामा असार १०, काठमाडौं, ललितपुर, भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालिकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, नवलपरासी पूर्व, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७, पर्सामा असार ६, गोरखामा असार ५, भोजपुर, चितवन र धनकुटामा असार ३, रामेछाप, सल्यान र हुम्लामा असार २ र दाङमा असार १ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

देशभरको निषेधाज्ञाको विवरण पढ्नोस्–

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement