site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
जसपा ठाकुर समूहका चार मन्त्री बर्खास्त 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

उनले आइतबार बेलुका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । सो समूहबाट भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, पर्यटन राज्यमन्त्री सुरेश मन्डल र वन राज्यमन्त्री अभिराम शर्मा  सरकारमा थिए ।

उनीहरु चारै जनालाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement