बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चौबीस घण्टामा विश्वमा कोरोनाले ८ हजार ५५ को मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, जेठ १९, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख ४८ हजार ६२८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोका कारण विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ । 

सोही अवधीमा ३ लाख ५२ हजार ६८५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४ लाख २६ हजार २४५ पुगेको छ । 
 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्