site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
निषेधाज्ञामा थप कडाइ (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं जिल्लाले आजबाट निषेधाज्ञामा थप कडाइ गरेको छ । एक हप्ताका लागि बिहान ९ बजेसम्म तरकारी, फलफूल, मासु र दूध पसलबाहेक सबै खाद्य पसलहरु बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ । 

सडकमा तरकारी बेच्न पनि नदिएकाले काठमाडौको मरु टोल, असन, ईन्द्रचोकलगायत ठाउँहरुमा आज प्रायः सुनसान देखिन्थ्यो । असनका भित्री गल्लिहरुका केही तरकारी पसलहरु खुला भएकाले ग्राहकको चहलपहल थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement