site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इराक पुग्यो नेपाली फुटबल टिम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य इराक पुगेका छन् । इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराकतर्फ प्रस्थान गरेको थियो ।

नेपाली टिम स्थानीय समयानुसार १०ः१५ मिनेटमा इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजबाट इराक पुगेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले जेठ १५ (मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किनेछ ।

नेपाली टिम
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement