बाह्रखरी
भर्खरै
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
टी–ट्वान्टी विश्वकपमा टिमको संख्या बढाउने तयारी  
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२४ को विश्वकपमा टिमको संख्या बढाउने तयारी थालेको हो । आईसीसीले टिमको संख्या २० बनाउने तयारी गरेको छ । हाल टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । 

क्रिकइन्फोका अनुसार क्रिकेट खेलको विस्तारको लागि आईसीसीले टिम संख्या बढाउने भएको हो । तर, भारतमा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेटमा भने १६ टिमको सहभागिता हुनेछ ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्