site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टी–ट्वान्टी विश्वकपमा टिमको संख्या बढाउने तयारी  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२४ को विश्वकपमा टिमको संख्या बढाउने तयारी थालेको हो । आईसीसीले टिमको संख्या २० बनाउने तयारी गरेको छ । हाल टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । 

क्रिकइन्फोका अनुसार क्रिकेट खेलको विस्तारको लागि आईसीसीले टिम संख्या बढाउने भएको हो । तर, भारतमा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेटमा भने १६ टिमको सहभागिता हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC