site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युनाइटेडमाथि लिभरपुलको पुनरागमन जित 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो ।

लिभरपुलले युनाइटेडलाई ४–२ ले हरायो । युनाइटेडले घरेलु मैदानमा लिएको सुरुवाती अग्रतालाई लिभरपुलले उल्टाएर जित निकालेको हो । लिभपुललाई जित दिलाउन रोबेर्टाे फिर्मिन्होले दुई गोल गरे । त्यस्तै, डिएगो जोटा र मोहमद सालाहाले समान एक/एक गोल गरे । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र मार्कुस रास्फोर्डले समान एक/एक गोल गरे ।

जितसँगै लिभरपुलले च्याम्पियन्स लिग खेल्ने होड कायम राखेको छ । लिभरपुल ३५ खेलबाट ६० अंक जोडेर पाँचौँ स्थानमा छ । पराजित युनाइटेड ३६ खेलबाट ७० अंकसहित दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC