site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कारोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भएर उनी बुधबार साँझ ८ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 

कोरोना संक्रमण भएपछि १९ दिनअघि नर्भिक अस्पतालमा उनी पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उपचाररत पूर्व महारानी शाहको अवस्था भने सुधारोन्मुख रहेको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement