site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बाह्रखरीसँग भने, “आदेश जारी भइसकेको होइन । हिजो काठमाडौंका मेयर सा’पहरुसहितको बैठक थियो । त्यही बैठकले अझै १५ दिन निषेधाज्ञा जारी राख्नुपर्छ भनेर सिफारिस गरेको हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकामा जारी निषेधाज्ञा यही वैशाख २९ गते राति १२ बजे सकिँदै छ । त्यसपछि कति दिन निषेधाज्ञा थप्ने भन्नेबारे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गर्नेछ ।

प्रमुख जिल्ला अधिकारुहरुले पनि पनि अझै दुई साता निषेधाज्ञा जारी राख्नुपर्ने बताउँदै आएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement