site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर
Sarbottam CementSarbottam Cement

काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरी हालै सीजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सीजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको जनाएको छ ।

प्युरिफायर १० लिटर क्षमताको रहेको कम्पनीले जनाएको छ । “यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ” कम्पनीले भनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रशोधित गर्ने जनाइएको छ । “यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ” कम्पनीले भनेको छ ।

यसमा अटोमेटिक टाइमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ ।

Global Ime bank

कम्पनीले यसको खरिदमा १२ महिनाको वारेन्टीकाे पनि व्यवस्था गरेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement