site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको आकस्मिक बैठक सुरु
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक सुरु भएको छ । शीर्ष नेताहरुबीच छलफललगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसेको हो ।

शुक्रबार पनि महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो । बैठकले स्थायी कमिटी पुनर्गठन, कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही, नेताहरुको कार्यविभाजनलगायत निर्णय गरेको थियो ।

यसअघिको बैठकले संघीय संसद्का नेता माधवकुमार नेपालसहित २७ सांसदको स्पष्टीकरणका विषयमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको थियो । आजको बैठकले नेपाल समूहलाई कारबाही गर्ने नेताहरुले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय