बाह्रखरी
sticky  ncell
विशेष प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गहुँबाली भित्र्याउन व्यस्त किसान (फोटो फिचर)
हरिशजंग क्षेत्री
बाह्रखरी - हरिशजंग क्षेत्री मंगलबार, चैत ३१, २०७७
Laxmi Bank
Laxmi Bank

कैलाली । अहिले गहुँबाली भित्र्याउन तराईका किसानहरूलाई भ्याइनभ्याई छ । कैलालीको घोडाघोडी नगरपालिकाको पहलमान क्षेत्रका किसान यतिबेला गहुँबाली भित्र्याउन थ्रेसर गर्न जुटेका छन् । 

यसपाली कोरोना कहरका कारण मलको अभाव भएपछि गहुँ राम्रोसँग सप्रन सकेन । गहुँ भित्र्याउन थ्रेसर स्थलमा जुटिरहेका पहलमानपुरका कृषक चक्र बोहरारले मलको अभाव र आकासे पानी नपर्दा गहुँ राम्रोसँग नसप्रेको बताए ।

Rohto Landing

Agani Group

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत ३१, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्