site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बाफ्टा अवार्डमा ऋिषि, इरफानदेखि चाडविक लगायतलाई सम्मान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लण्डन । बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड) २०२१ मा विश्व सिने जगतका दिवंगत कलाकारहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै सम्मान गरिएको छ । रोयल अल्बर्ट हल लण्डनमा आइतबार भएको समारोहमा सिने क्षेत्रमा महत्वपूर्ण योगदान दिएका दिवंगत कलाकारलाई सम्मान गरिएको हो ।

जसमा अभिनेता ऋिषि कपुर, इरफान खान, सान कानरी, कर्क डगलस, चाडविक बोसम्यानसहित गत वर्ष संसार त्यागेका ४० कलाकारलाई सम्मान गरिएको थियो । 

समारोहमा ड्युक अफ एडिनबर्ग राजकुमार फिलिपलाई पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो । उनको निधन अप्रिल ९ मा भएको थियो । बलिउड हंगामा 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्