site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवाश्री’बाट सम्मानित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरिन् ।

औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभूषित गरिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १२:२७
प्रतिक्रिया दिनुहोस्