बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नबिल बैंकले बचतको बानी बसाल्न प्रेरित गर्ने गरी भिडियो ल्याएको छ ।

यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानीथियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो । नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रमजिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथपाइने कुरा यस भिडियो मार्फत् देखाइएको छ ।

Agani Group

नबिल बैंकले विगतमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथपाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । 
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्