site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अम्बे स्टिल्सको डिलर सम्मेलन सम्पन्न
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अम्बे स्टिल्सले डिलर सम्मेलन २०७७ आयोजना गरेको छ । कार्यक्रममा अम्बेका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्‍याउन डिलरको मिहिनेत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  २०:३६
प्रतिक्रिया दिनुहोस्