बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
शल्यक्रिया गराउँदै अमिताभ !
Godraj friday
Godraj friday
बाह्रखरी - आइतबार, फागुन १६, २०७७
Laxmi Bank
Laxmi Bank

मुम्बई । बलिउडका मेगास्टार अमिताभ बच्चनले आफूले शल्यक्रिया गराउन लागेको बताएका छन् । सामाजिक सञ्जाल र ब्लगमार्फत प्रशसंकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहने उनले शनिबारको ब्लगमा शल्यक्रियाबारे उल्लेख गरेका हुन् ।

बच्चनले लेखेका छन्, “स्वास्थ्य अवस्था... शल्यक्रिया... केही लेख्न सक्दिनँ ।” यी केही अपूर्ण शब्दहरु लेखेर उनले स्वास्थ्य अवस्था केही कमजोर भएको र शल्यक्रिया गराउन लागेको जानकारी दिएका हुन् ।

Rohto Landing

Agani Group

उनको यो पोस्ट सार्वजनिक भएसँगै थुप्रै प्रशंसकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यद्यपि, उनले शल्यक्रिया सफलतापूर्वक सकिएको हो वा होइन भन्नेबारे भने केही जानकरी दिएका छैनन् ।

७८ वर्षीय अमिताभ यसअघि कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । टाइम्स अफ इन्डियाबाट ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्