site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रसाद–२’मा निर्देशक फेरिए तर कलाकार फेरिएनन्

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद–२’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माण रहने चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भइसकेका छन् । 

‘प्रसाद–२’ मा निर्देशक फेरिए पनि कलाकार भने नफेरिने भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘प्रसाद–२’ लाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यसको पहिलो सिरिजलाई दिनेश राउतले निर्देशन गरेका थिए । 

चलचित्रको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका छन् । 

चलचित्र चैतको दोस्रो साताबाट छायांकनमा जाने छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्