साहित्य

काठमाडौं । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् । विजेताको टाइटलसँगै उनले ३४ लाख भारतीय रुपैयाँ जितिन् ।
टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।
फस्ट रनरअप राहुल वैद्य बनेका छन् ।
‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७ १०:०३
प्रतिक्रिया दिनुहोस्