बाह्रखरी
sticky  ncell
British college
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
वाग्मती सफाइ महाअभियान ४०६औँ हप्तामा
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन ८, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०६औँ हप्ताअन्तर्गत शनिबार गोकर्णेश्वर, उत्तरगया र मीनभवनमा सरसफाइ गरिएको छ । सफाइमा राष्ट्रियसभा सदस्य कोमल वली, पूर्वमुख्यसचिव लीलामणि पौड्याललगायत सहभागी भए ।

सो क्रममा ‘मेची महाकाली सफाइ अभियान’को लोगो पनि सार्वजनिक गरियो । वाग्मती नदी किनारामा राष्ट्रियसभा सदस्य वली तथा प्रमुख अभियन्ता एवं पूर्वमुख्यसचिव पौड्यालले संयुक्त रूपमा लोगो सार्वजिक गरेका थिए । कार्यक्रममा मेची महाकाली सफाइ अभियानका अभियन्ता विष्णु आचार्यको पनि सहभागिता थियो ।

वाग्मती सफाइ महाअभियानले हरेक साता शनिबार बिहान दुई घण्टा नदी सरसफाइसँगसँगै घरदैलोमा स्वयंसेवक परिचालन गरेर सरसफाइबारे जनचेतना जगाउँदै आएको छ ।

Nepal Investment bank
Nepal Investment bank
शनिबार, फागुन ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्