site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वाग्मती सफाइ महाअभियान ४०६औँ हप्तामा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०६औँ हप्ताअन्तर्गत शनिबार गोकर्णेश्वर, उत्तरगया र मीनभवनमा सरसफाइ गरिएको छ । सफाइमा राष्ट्रियसभा सदस्य कोमल वली, पूर्वमुख्यसचिव लीलामणि पौड्याललगायत सहभागी भए ।

सो क्रममा ‘मेची महाकाली सफाइ अभियान’को लोगो पनि सार्वजनिक गरियो । वाग्मती नदी किनारामा राष्ट्रियसभा सदस्य वली तथा प्रमुख अभियन्ता एवं पूर्वमुख्यसचिव पौड्यालले संयुक्त रूपमा लोगो सार्वजिक गरेका थिए । कार्यक्रममा मेची महाकाली सफाइ अभियानका अभियन्ता विष्णु आचार्यको पनि सहभागिता थियो ।

वाग्मती सफाइ महाअभियानले हरेक साता शनिबार बिहान दुई घण्टा नदी सरसफाइसँगसँगै घरदैलोमा स्वयंसेवक परिचालन गरेर सरसफाइबारे जनचेतना जगाउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC