बाह्रखरी
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गिनीमा इबोला फैलिएको विश्व स्वास्थ्य संगठनको पुष्टि, ३ जनाको मृत्यु
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन ३, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक गिनीमा इबोला रोगबाट तीनजनाको मृत्यु भएको छ । गिनीमा सन् २०१६ पछि पहिलोपटक इबोला समुदायमा फैलिएको विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ ।

संगठनका अनुसार गिनीमा गत २८ जनवरीमा समुदयस्तरमा काम गरिरहेकी एक नर्सको मृत्यु भएको थियो । उनको सम्पर्कमा आएका ६ जनामा इबोला पुष्टि भएको थियो जसमध्ये दुईजनाको मृत्यु भइसकेको छ । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी मुलुकहरु इबोलाबाट धेरै प्रभावित भएका थिए ।

सन् १९७६ यता गिनीमा मात्रै इबोलाका कारण ११ हजार नागरिकको मृत्यु भइसकेको छ । गिनीमा इबोला देखिएसँगै सीमा जोडिएका लाइबेरियालगायत मुलुकहरुलाई सतर्क रहन संगठनले सुझाव दिएको छ ।

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन ३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्