site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गिनीमा इबोला फैलिएको विश्व स्वास्थ्य संगठनको पुष्टि, ३ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक गिनीमा इबोला रोगबाट तीनजनाको मृत्यु भएको छ । गिनीमा सन् २०१६ पछि पहिलोपटक इबोला समुदायमा फैलिएको विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ ।

संगठनका अनुसार गिनीमा गत २८ जनवरीमा समुदयस्तरमा काम गरिरहेकी एक नर्सको मृत्यु भएको थियो । उनको सम्पर्कमा आएका ६ जनामा इबोला पुष्टि भएको थियो जसमध्ये दुईजनाको मृत्यु भइसकेको छ । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी मुलुकहरु इबोलाबाट धेरै प्रभावित भएका थिए ।

सन् १९७६ यता गिनीमा मात्रै इबोलाका कारण ११ हजार नागरिकको मृत्यु भइसकेको छ । गिनीमा इबोला देखिएसँगै सीमा जोडिएका लाइबेरियालगायत मुलुकहरुलाई सतर्क रहन संगठनले सुझाव दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC