बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता सुरु
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, माघ २८, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ मा सर्वाधिक पुरस्कार राशिको व्यवस्था छ । महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीले नगद एक लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ५५ हजार र तेस्रो हुने दुईजनाले १५/१५ हजारका दरले प्राप्त गर्नेछन् ।

करिब ४० लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा राष्ट्रिय वरीयताका २० भित्रका खेलाडीबीचको युगल प्रतिस्पर्धामा विजयी खेलाडीले नगद ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले ८/८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । वरीयतामा २० देखिबाहेकका विजयी खेलाडीहरुले ५० हजार, दोस्रोले २७ हजार र तेस्रोले ७/७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यू-१७ छात्र तथा छात्रा भेट्रान्स ४५ र ५५ का विजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गर्नेछन् । उपविजयी खेलाडीहरुले १५ हजार र तेस्रो हुनेले ७/७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्य स्पर्धाका विजयी खेलाडीहरुले स्पर्धाअनुसारको ६० हजारदेखि ३० हजार रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Nepal Investment bank
Nepal Investment bank
बुधबार, माघ २८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्