site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चौबीस घण्टामा विश्वमा कोरोनाले ११ हजार ७५२ को मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ११ हजार ७५२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ लाख २ हजार ३०२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ३३२ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३०१ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  ०७:३८
प्रतिक्रिया दिनुहोस्