बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अमेरिकामा ४ लाख १४ हजार कोरोना संक्रमितको मृत्यु
बाह्रखरी - मंगलबार, माघ १३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ८३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार ४१६ कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोही अवधीमा १ लाख ७० हजार ८८३ कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कारोना संक्रमितको संख्या २ करोड ४७ लाख ७५ हजार २०८ पुगेको तथ्यांक छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, माघ १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्