site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा ४ लाख १४ हजार कोरोना संक्रमितको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ८३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार ४१६ कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोही अवधीमा १ लाख ७० हजार ८८३ कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कारोना संक्रमितको संख्या २ करोड ४७ लाख ७५ हजार २०८ पुगेको तथ्यांक छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०७:४०
प्रतिक्रिया दिनुहोस्