site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘स्वयम्भू, पशुपतिमा बाँदरलाई मकै बाँडे जसरी ओलीले केन्द्रीय सदस्य बाँडे’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले ओली समूहले गरेको केन्द्रीय कमिटी विस्तारप्रति कटाक्ष गरेका छन् ।

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओली समूहले बाँदरलाई मकै बाँडेको जसरी केन्द्री कमिटी सदस्य बनाएको बताए । "स्वयम्भू, गुह्‍येश्‍वरी र पशुपतिमा बिहान भक्तजनहरुले बाँदरलाई मकै बाँडेजसरी उहाँहरु बाटोबाटोमा केन्द्रीय सदस्य बाँडिरहनुभएको छ,’’ उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले मन्त्री पद र त्यस्ता पद हरुलाई छाडेर आफ्नो पक्षमा राजनीतिक नेता कार्यकर्ता रहेको दाबी गरे । उनले आजको स्थायी कमिटी बैठकमा  आन्दोलनको स्वरुपबारे छलफल भएको छ । उनले पार्टी केही कमिटीहरुको केही दिनमै कार्यविभाजन हुने बताए ।

अबको केही महिना पार्टी आन्दोलनमै व्यथित हुने पनि उनले बताए । 

Royal Enfield Island Ad

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro