site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
'हुन्डाई फेसटिभ डिलाइट २०७६' को विजेता घोषणा, दुई जनाले पाए कार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेसटिभ डिलाइट २०७६' अफर योजनाको विजेता घोषणा गरेको छ । यो योजना अन्तर्गत १० जनाले ४ रात ५ दिनको दुबई भ्रमणको अवसर प्राप्त गरेका छन् ।

योजनाको पहिलो बम्पर लक्की ड्र अन्तर्गत शालिकराम अधिकारीले हुन्डाई सान्ट्रो प्राप्त गरे भने दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र  अन्तर्गत नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यू जित्न सफल भएका छन् ।

यो उपहार योजना २ भदौदेखि १७ कात्तिक २०७६ सम्म लागु गरिएको थियो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्पmत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा कार जिल्ने मौका थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC