site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाको मुख्य प्रशिक्षक बन्‍ने योजनामा साबी
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनाका पूर्वखेलाडी साबी हाल क्लबको मुख्य प्रशिक्षकको भूमिकामा आउने योजनामा छन् । बार्सिलोनाका पूर्वकप्तानसमेत रहेका उनी हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा जाने अवस्थामा छन् । हाल बार्सिलोनामा सेटियन प्रशिक्षक छन् । 

पछिल्लो समय बार्सिलोनाले ला लिगामा राम्रो प्रदर्शन गर्न सकेको छैन । यो सिजन लिग उपाधि उचाल्ने योजनामा रहेको बार्सिलोना रियल मड्रिडभन्दा दुई अंकले पछि छ । लिगमा सात खेल बाँकी रहँदा बार्सिलोनाले लिग उपाधि जित्न संघर्ष गरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बार्सिलोनाको अहिलेको प्रदर्शनलाई लिएर पूर्वकप्तान साबीले क्लबमा प्रशिक्षकाका रूपमा कमब्याक गर्ने योजना बनाएका छन् । “मेरो जीवनको अबको मुख्य योजना भनेको बार्सिलोनाको प्रशिक्षक बन्नु हो ।

बार्सिलोनालाई सही दिशामा ल्याउन म सक्षम छु भन्ने लाग्छ । अबको योजना बार्सिलोनाको प्रशिक्षक बन्ने हो,” साबीले भने । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC