site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफ्रिकी मुलुकमा पनि तिव्र गतीमा फैलिदै संक्रमण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । विश्व स्वास्थ्य संगठनले अफ्रिकी मुलुकमा पनि कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको बताएको छ । जहाँ अहिलेसम्म तुलनात्मक रुपमा कोरोनाको संक्रमण कम देखिएको थियो । 

पर्याप्त सजगकता नअपनाए यि देशमा पनि विकसित देशमा जस्तै संक्रमणको महामारी फैलिने संगठनले चेतावनी दिएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०८:२३
प्रतिक्रिया दिनुहोस्