site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बार्सिलोनाका गोलरक्षलाई तीन क्लबको अफर 
Ghorahi CementGhorahi Cement

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना स्पेनमा मात्र नभएर युरोप तथा पूरै विश्वकै सफल क्लबका रूपमा स्थापित भएको छ । बार्सिलोनाले हाल विश्व स्तरका क्लबहरूबाट खेलाडी अनुबन्धन गरिरहेको छ ।

बार्सिलोनाले केही खेलाडीहरूलाई लोनमा पठाउने केही खेलाडी बेच्ने लगायत पनि गरिरहेको छ । विश्व फुटबलको सर्वाधिक सफल क्लबको रूपमा चिनिएको बार्सिलोनामा रहेका खेलाडीहरू किन्नको अफरहरू आउने भनेको स्वाभाविक नै हो । 

Agni Group

तर, पछिल्लो समय क्लबका मुख्य गोल रक्षक मार्सा टेर स्टेगनलाई भने तीन ठूला युरोपेलि क्लबहरूले आफ्नो क्लबमा आउन प्रस्ताव गरेका छन् । तर, बार्सिलोना भने उनलाई बेच्ने सुरमा छैन । क्लबका धेरै खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनलाई बार्सिलोनाले बेच्‍न चाहेको छैन । 

टेर स्टेगनलाई इटालियन क्लब इन्टर मिला, फ्रान्सेली क्लब युभेन्ट्स र एक जर्मन क्लबले अफर गरेको बताएको छ । उनीहरूको अफर आउँदा पनि टेर स्टेगन भने बार्सिलोनासँग नयाँ सम्झौता गर्ने योजनामा छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC