बाह्रखरी
भर्खरै
sticky  ncell
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण निधन 
बाह्रखरी - मंगलबार, चैत १८, २०७६
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

कंगो । कंगोका पूर्वराष्ट्रपति ज्याकिज होम्बी ओपांगोको नोभेल कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

८१ वर्षीय होम्बी-ओपांगोको सोमबार पेरिस अस्पतालमा निधन भएको हो । उनका छोराले बाबु होम्बी-ओपांगोलाई यसअघि कोरोना संक्रमण भएको बताएका थिए । उनले सन् १९७७ देखि १९७९ सम्म कंगोमा शासन गरेका थिए ।

सन् १९३९ मा जन्मिएका उत्तरी कुभेटे क्षेत्रमा जन्मिएका होम्बी-ओपांगो सैनिक अफिसरबाट शक्ति आर्जन गर्दै तत्कालीन मारियन नगउबीको हत्यापछि राष्ट्रपति बनेका थिए । - अलजजिरा 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत १८, २०७६ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्