site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण निधन 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

कंगो । कंगोका पूर्वराष्ट्रपति ज्याकिज होम्बी ओपांगोको नोभेल कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

८१ वर्षीय होम्बी-ओपांगोको सोमबार पेरिस अस्पतालमा निधन भएको हो । उनका छोराले बाबु होम्बी-ओपांगोलाई यसअघि कोरोना संक्रमण भएको बताएका थिए । उनले सन् १९७७ देखि १९७९ सम्म कंगोमा शासन गरेका थिए ।

सन् १९३९ मा जन्मिएका उत्तरी कुभेटे क्षेत्रमा जन्मिएका होम्बी-ओपांगो सैनिक अफिसरबाट शक्ति आर्जन गर्दै तत्कालीन मारियन नगउबीको हत्यापछि राष्ट्रपति बनेका थिए । - अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC