site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
 घरमै अफिस सेटअप गर्न फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस बाँड्‍दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सञ्‍चाल प्लेटफर्म फेसबुकले कोरोना भाइरसका समयमा आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस सहयोग गर्ने भएको छ । 

फेसबुकले कोरोना भाइरसको त्रासका कारण घरमै बसेर काम गर्न कर्मचारीलाई आग्रह गरेसँगै हरेक कर्मचारीलाई घरमै अफिस सेटअप गर्न र बालबालिकाको हेरचाहमा सहयोग पुगोस् भन्‍ने उद्देश्यले बोनस सहयोग गर्न लागेको सीएनएन बिजनेसलाई बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो समाचार पहिलो पटक फेसबुकका सीईओ मार्क जुकरवर्गलाई उदृत गर्दै दी इन्फरमेसनले लेखेको थियो । विश्वभर फेसबुकका ४५ हजार कर्मचारी छन् । 

फेसबुकका अनुसार एक हजार अमेरिकी डलर बोनस रकम कम्पनीका पूर्णकालीन कर्मचारीहरुलाई मात्र उपलब्ध गराइने बताइएको छ । कम्पनीले यसअघि घण्टाका आधारमा काम गर्ने कर्मचारीहरुलाई पनि नियमित पाउँदै आएको निरन्तर रकम उपलब्ध गराउने बताएको थियो । 

Global Ime bank

फेसबुकका सीओओ शेर्यल सान्डबर्गले ३० मुलुकमा कोरोना प्रभावित साना व्यवसायीलाई राहतस्वरुप १०० अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका छन् । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC