site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपाल आइडलमा रचनालाई सर्वाधिक भोट

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन् । आयोजकले भोट संख्या भने खुलाएको छैन ।

गत हप्ता पनि रचनाले जै सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनलाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लइिएको छ । झापाकी रचनाका केही गीत पनि सार्वजनिक भइसकेका छन् । नेपाल आइडलमा अब ९ जना प्रतिस्पर्धी बाँकी छन् । 

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्