site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस प्रवक्ताको प्रश्‍न - अपहरणकारीले १० वर्षपछि बच्चा फिर्ता गरे माला कि मुद्दा ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमाथि प्रश्‍न गरेका छन्  । 

अख्तियारले ललिता निवास प्रकरणमा संलग्‍न भएको भन्दै कांग्रेस उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेस आक्रोशित बनेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यही सिलसिलामा कांग्रेस प्रवक्ता शर्माले मुद्दा कसैलाई चलाउनै नहुने अभिप्राय आफ्नो नभएको बताएका छन् । उनले सरकार र अख्तियारलाई अनुत्तरित दुई प्रश्‍न गरेका छन् । उनले ट्विटमार्फत सोधेका छन्, "१. नितिगत निर्णय´ हो,अत: प्रमलाई गांस्न मिल्दैन भने मन्त्रीलाई मिल्छ कसरी ? नितिगत होइन भने प्रमलाई उन्मुक्ति किन ? २. अपहरणकारीले दस बर्षपछि बच्चा फिर्ता गरे माला कि मुद्दा ?"

ट्विटमा थप लेखेका छन्, "गम्भीर प्रश्नप्रति गम्भीर प्रतिक्रिया हुन्छ नै !"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय