site stats
बाह्रखरी :: Baahrakhari
खेल
नवयुगको गोलमा आर्मीलाई अग्रता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नवयुग श्रेष्ठले गोल गरेपछि त्रिभुवन आर्मीले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबविरुद्ध अग्रता बनाएको छ ।

पहिलो हाफको समाप्तीसम्म आर्मीले संकटाविरुद्ध १–० को अग्रता बनाएको हो । दिनेश हेन्जनको क्रसमा नवयुगले हेडमार्फत् गोल गरेका हुन् ।
मंगलबारको यो खेलमा आर्मी जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १६:१३
प्रतिक्रिया दिनुहोस्