site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१७ सय थान बुद्धचित्तको मालासहित तीनजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मकवानपुर । मकवानपुरमा बुद्धचित्त र रुद्राक्षको दाना, मालासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार बस्‍ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमालका ४२ वर्षीय जगत लामा तामाङ र तिमालकै ४२ वर्षीय सूर्यमान तामाङ छन् ।

मनहरी गाउँपालिका–७ मनहरीबाट पक्राउ परेका उनीहरूको साथबाट बुद्ध चित्तको माला १ हजार ७ सय ७० थान, दाना २५ किलो र रुद्राक्षको माला १ सय ४४ थान बरामद भएको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भारततर्फ जाँदै लागेको बीआर ०१ पीएच ४९४० नम्बरको जिप जाँच गर्ने क्रममा झोला र प्लास्टिकको बोरामा लुकाइ राखेको उक्त सामानसहित उनीहरूलाई पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement