site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री निर्वाचित हुन लाग्दा पनि खुसी छैन : प्रचण्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं  । प्रधानमन्त्रीमा निर्वाचित हुन लाग्दा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू खुसी नभएको बताएका छन् । व्यवस्थापिका–संसद्मा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै उनले सदनमा दलहरू बिभाजित भएकाले आफू खुसी हुन नसकेको बताएका छन् । 
उनले भने, “प्रधानमन्त्रीमा मेरो एक्लो उम्मेदवारी त परेको छ । तर पनि सदनमा दलहरू विभाजित भएकाले म खुसी हुन सकेको छैन ।”
उनले नेकपा एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिनुले सहमति र सहकार्यको ढोका खुला गरेको रुपमा आफूले बुझेको भन्दै आगामी दिनमा सहमतिको मार्ग प्रशस्त गरेको बताए । आफूले सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता बोध गरेकाले राष्ट्रिय मुद्दामा सहमतिको आवश्यकता रहेको औँल्याए । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC