site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्राजिल पेरुसँग स्तब्ध 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल पेरुसँग स्तब्ध भएको छ । आज बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा पेरुले १–० को नतिजा निकालेसँगै बाज्रिलको निरन्तर जितको श्रृङ्खला रोकिएको हो । पेरुको जितमा अब्ररामको गोल पर्याप्त भयो । 
पहिलो हाफ गोलरहित बराबरी भएपछि पेरु खेल सकिन पाँच मिनेट बाँकी रहँदा भाग्यमानी बनेको हो । ८५ औं मिनेटमा पेरुका लागि निर्णायक गोल अब्ररामले गोल गरेका थिए । बाँकी समय बाज्रिलले आक्रमक रणनिती बुनेपनि गोल गर्न नसक्दा हार ब्यहोरेको छ ।  
(एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC